• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
साताको मोडल

सिनेको मस्त अन्दाज 

सिने तामाङ

काठमाडौं । २०५६ सालमा धादिङमा जन्मिएकी सिने तामाङ हाल सामाखुशीमा बस्दै आएकी छिन् ।


 

मोडलिङमा रुची भए नी उनको भविष्यकोे लक्ष्य भने चलचित्रको नायिका बन्ने हो । 

 


पिज्जा  धेरै रुचाउने सिनेको मनपर्ने नायक अनमोल केसी हुन भने नायिका बर्षा राउत ।

 

 

हाल उनी मोडलिङ साथै आफनो पढाईलाई पनि निरन्तरता दिइरहेकी छिन् ।

 

तस्वीर : शैलेन्द्र श्रेष्ठ


प्रस्तुति : जयन सुब्बा मानन्धर 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार