• शनिबार १-८-२०८१/Saturday 04-20-2024
फेशन

'ट्रेडिसनल वेयर्स'

मोडेल : सरिना थिंग

काठमाडौं । यसपटकको फेशन कर्नरमा  फेशन डिजाइनर संगीता मोक्तानले  तयार पारेका “ट्रेडिसनल वेयर्स”आकर्षक नमुना प्रस्तुत गरिएको छ । यसलाई साँझको समयमा बिशेष अवसरमा प्रयोग गर्न सकिन्छ ।  

 

१.व्हाइट अरेन्ज कम्बिनेसन लेहेंगा सेट

व्हाइट सिफन लेहेंगामा लाइट गोल्डेन कटवर्क डिजाइन गरिएको छ ्रसाथै लेहेंगाको म्याचिंग सिफन सलमा  अरेन्ज बोर्डर एव सीतारा डिजाइन गरिएको छ । गोल्डेन र अरेन्ज मिक स्लिभ्लेश चोली टप्समा मिरर वर्क गरिएको छ ।

 

 

२. अरेन्ज एव पिंक  डबल लेयर कुर्ता

बोर्डर ,बाहुला र अगाडी पट्टि थ्रेड वर्क गरिएको डबल लेयर कुर्तामा दुवै साइड पट्टि तुना कस्ने डिजाइन राखिएको छ ्रडबल लेयर अहिले चलेको लेटेस्ट फेशन हो । यस कुर्तालाई कन्ट्रास लुक दिन रेड एव गोल्डेन कम्बिनेसन सरारा पेन्टसंग प्रयोग गर्न सकिन्छ ।

 

डिजाइनर : संगिता मोक्तान

 

प्रस्तुति : जयन सुब्बा मानन्धर 

 

पाइने स्थान : शोभाज अप्टिंग,दरबारमार्ग  

 

तस्बिर : कुबेर तामाङ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार