ठमेलमा इबिजा फेसन नाइट २०१८
काठमाडौं । गत साता ठमेल स्थित इबिजा लंगबारमा इबिजा फेसन नाइट सम्पन्न भयो । डिजाइनरहरुको आकर्षक सृजनाहरूलाई १६ जना मोडलहरु प्रस्तुत गरेका थिए ।
फेशन शो सँगै तृष्णा बेन्ड सांगीतिक प्रस्तुती पनि रहेको “इबिजा फेशन नाइटमा शो स्टपर्सको रुपमा मोडेल इन्डिया नेक्स्ट टोप मोडेल फर्स्ट रनर अप सबिता कार्की एव नायिका स्वस्तिमा खड्का देखा परेका थिए ।
सिर्जना रेग्मीले कोरियोग्राफी गरेको उक्त कार्यक्रम पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठले संचालन गरेकी थिइन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस