• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

दबंग ३ को टीजर सार्वजनिक (भिडियो सहित)

काठमाडौं । दबंग नायकको रुपमा चर्चा कमाएका सलमान खानले शनिबार आफ्नो फिल्म “दबंग ३” को टिजर सार्वजनिक गरेका छन् । दबंग ३ मा सलमानको साथमा नायिका सोनाक्षी  देखा परेकी छन् ।

 

टिजर सेयर गर्दे सलमानले “आउदै छौ हामी एक्सनको तहल्का मच्चाउन, तयारिमा रहनु होला ” भनेर पनि लेखेका छन् ।

 

फिल्म “दबंग ३” आगामी डिसेम्बरमा प्रदर्शनमा आउदै छ । फिल्ममा सलमान, सोनाक्षी , अरबाज खान, दक्षीण भारतका सुपरस्टार किच्चा सुदीप लगाएतका कलाकारहरुको अभिनय रहेको छ । एजेन्सी

 भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार