• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

छोरीका बाबु बने कमेडियन कपिल शर्मा

काठमाडौं । भारतीय कमेडियन कपिल शर्मा  बाबु बनेका छन् । कपिलकी पत्नी गिन्नी चतरथले एक छोरीलाई जन्म दिएको शर्माले टवीटरमा लेखेका छन ।

 

उनले टुवीटरमा सार्वजनिक गरे लगतै  उनका फ्यानहरुले बधाई दिएका छन ।

 

कपिलले आज (मंगलबार) करिब ५ बजे ट्वीट गरेर बेबी गलको जन्म भएको  र तपाईले आशिर्वाद दिनुस जय माता दी लेखेका छन् । शर्माले एक महिना अगाडि नै ‘कपिल शर्मा’ शोका केही भागहरु छायांकन सकेका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार