• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

सागको नवौं दिन : बक्सिङ्ग विधातर्फ २० वर्षपछि नेपाललाई स्वर्ण, स्वर्ण पदक संख्या ४६

काठमाडौं । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङ्ग विधातर्फ २० वर्षपछि नेपालले स्वर्ण पदक जितेको छ ।

 

बक्सर मीनु गुरुङ्गले भारतीय बक्सरलाई पराजित गरेर स्वर्ण पदक जितेकी हुन ।  गुरुङ भारतीय बक्सर शिक्षालाई ५४ किलो तौल समूहमा हराउन सफल भइन ।

 

मीनुको स्वर्णसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदमा ४६ औं स्वर्ण हात पारेको छ ।

 

पदक तालिकामा  नवौं  दिनसम्म भारतले १३२ स्वर्णसहित अग्रता बनाएको छ । ४६ स्वर्ण सहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार