• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

'लिटल आइडल नेपाल सिजन ३' सम्पन्न

काठमाडौं ।  ट्रेबल फेशन कन्सर्नको आयोजनामा बालबालिकाको सौदर्य प्रतियोगिता  'लिटल आइडल नेपाल २०१९' सम्पन्न भएको छ ।

 

१७ बालिका र ६  बालकको सहभागिता रहेको उक्त प्रतियोगितामा बालिका तर्फ दुइवटा समुहमा बिभाजन गरिएको थियो भने बालकहरुलाई बेग्लै समुहमा प्रस्तुत गरिएको थियो  ।

 

शैलेन्द्र के श्रेष्ठको व्यवस्थापन रहेको “लिटल आइडल नेपाल सिजन ३”का सहभागी सम्पूर्ण बालबालिकाको लागि मिस्टिक बुटिकले आकर्षक पहिरनहरु तयार पारेका हुन् ।

 

मनिष शाक्य, डा रेखा थापा ,बिमला तामा ,राज महर्जन आदि निर्णायक मण्डल रहेको उक्त प्रतियोगितालाई  काजोल राई र इभा श्रेष्ठको कोरियोग्राफी गरेका हुन ।  

 

बिजेताहरुको नामावली :

सिनियर बालिका तर्फ

बिजेता : प्रियंका बस्नेत

फस्ट रनर : अप सोमी कार्की

सेकण्ड रनर : अप पुर्णिमा तामांग

बेस्ट ड्रेस : दिपिका थापा

 

जुनियर बालिका तर्फ

बिजेता : स्याफ्रन श्रेष्ठ

फस्ट रनर अप : मेरिना लिम्बु

सेकण्ड रनर अप : देबेन्जना बरियात

 

बालक तर्फ

बिजेता : रक्षक दाहाल

फस्ट रनरअप : अनुपम चौलागाईं

सेकण्ड रनरअप :  मार्बिंन तामांग

बेस्ट ड्रेस : मर्बिंन तामांग

फोटोजेनिक ः छिरिंग तामांग

टेलेन्ट : फुर्बा लामा दोंग

बेस्ट हेयर : बिनोद गोले

 

 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार