• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

अभिनेत्री ऋचा शर्माले लगनगाँठो कसिन्

काठमाडौं । एक समयकी चर्चित अभिनेत्री ऋचा शर्माले आज लगनगाँठो कसेकी छिन ।

 

 प्रेमी दीपेशविक्रम राणासँग मंसिर २१ गते  शनिबार आज  विवाह बन्धनमा बाधिएकी छन ।

 

 नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पियनमा शर्मा निर्णायकको भुमिकामा छिन भने दिपेश  ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार