• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘प्रेमगीत ३’का कलाकार अनुभव र योगीशाको पोस्टर सार्वजनिक

काठमाडौं ।   सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा रहेकी  योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।


 मनाङमा छायांकन भैरहेको चलचित्र चैत २८ मा प्रदर्शन हुने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार