• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

काठमाडौंको तापक्रम ४ दशमलव ६ डिग्री,यस वर्षकै सबैभन्दा कम मापन

 

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ। उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

 अहिले देशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली रहेको मौसमविद मीनकुमार आर्यालले जानकारी दिएका छन ।

 

न्यूनतम तापक्रम घट्दा चिसो बढेको विभागले जनाएको छ।

 

  विभागका अनुसार दिउँसो देशका पश्चिमी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भभागमा आंशिक बदली रहने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार