• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज,स्वस्थ भएर फर्किएको प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली केहिबेरअगाडि मात्रै बालुवाटारस्थित निवासतर्फ लागेका हुन् ।

 

 यही मङ्सिर १० गते प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति  त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा  भर्ना भएका थिए ।

 

अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए ।

 

सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज भएका हुन ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार