हाँडीगाउँमा ग्यास सिलिन्डर पड्किँदा एक घाईते
काठमाडौं । हाँडीगाउँमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाईते भएका छन् ।
हाँडीगाउँ जोगीकुटीमा खाना पकाउँने क्रममा ग्यास सिलिन्डर पड्किएको हो ।
घटना आईतबार राति भएको थियो । घाईते हुनेमा भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह रहेका छन् । हाल उनको उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस