• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

हाँडीगाउँमा ग्यास सिलिन्डर पड्किँदा एक घाईते

 काठमाडौं । हाँडीगाउँमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाईते भएका छन् ।

 

  हाँडीगाउँ जोगीकुटीमा खाना पकाउँने क्रममा ग्यास सिलिन्डर पड्किएको हो ।

 

घटना आईतबार राति भएको थियो । घाईते हुनेमा भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह रहेका छन् । हाल उनको उपचार भइरहेको छ   ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार