• शनिबार १-८-२०८१/Saturday 04-20-2024
फेशन

एप्स डाउनलोड गरेर भोट गर्न अनुष्काको आग्रह

काठमाडौं । डिसेम्बरमा बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै छिन ।

 

 मिस वर्ल्ड अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यकता छ ।श्रेष्ठले विश्वभरी रहेका नेपाली संग सहयोगको लागि आह्रवान गरेकी छन  ।

 

श्रेष्ठलाई भोट गर्न Mobstar एप्स डाउनलोड गर्नुपर्ने हुन्छ । एप्स डाउनलोड गरिसके पछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ ।

 

 उनले फेसबुकमा मात्र लाइक शेयर होइन अफिसियल एप्स  Mobstar मा गएर  भोट  गर्न इन्स्टाग्राम मार्फत सबै संग आग्रह गरेकी हुन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार