• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

छाउगोठमै युवतीको ज्यान गयो

अछाम । सुदूरपश्चिम प्रदेशको  छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको  छाउगोठमा मृत्यु भएको हो । 

 

    घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीको भनाई छ ।

 

घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

 अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार