• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

कास्कीमा नेकपाको अग्रता

 

पोखरा । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको  मतगणना जारी छ ।

 

  पछिल्लो मतपरिणाम अनुसार नेकपाकी विद्या भट्टराईले १३ हजार ७७५ मत ल्याउँदा काँग्रेसका पौडेलले ७ हजार १२० मत प्राप्त गरेका छन ।


हालसम्म पोखरा महानगरपालिकाको वडा नं १६, १७, २०, २१ र ३३ को  मतगणना सकिएको छ ।

 

 उक्त क्षेत्रमा ७१ हजार आठ सय ७१ मतदाता रहेकोमा ६५ प्रतिशत मत खसेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार