• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

के होला निर्माता छविराज ओझाको मुद्दा

काठमाडौं । चलचित्र निर्माता छविराज ओझाको मुद्दामा आज सुनुवाई हुने भएको छ ।

 

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा ओझाको आज सुनुवाईका लागि पेशीमा राखिएको छ ।

 

ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा उनकी पत्नी हेमा ओझाले जाहेरी दिएकी थिइन् । जिल्ला अदालत काठमाडौंले ओझा सहित उनकी पत्नी शिल्पा पोखरेलविरुद्द पक्राउ पुर्जी जारी गरेको थियो ।

 

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलाशले दुबैलाई तत्काल नपक्रन अल्पकालीन आदेश जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार