• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
फेशन

रेड एण्ड गोल्ड कम्बिनेसनमा पुर्व मिस नेपाल खड्गी (फोटो सहित)

काठमाडौं । पुर्व मिस नेपाल एव फेसन डिजाइनर उषा खड्गीले आफ्नो आमा उर्मिला खड्गी र छोरी उगेस्ना तिमिल्सिनासंग ट्रेडिसनल फोटोशुट गराएकी छिन् ।

 

 

रेड एण्ड गोल्ड कम्बिनेसनको ट्रेडिसनल अवतारमा  तीनैजना सुन्दर एव आकर्षक देखिएका छन् । 

 

 

 

प्रस्तुती : जयन सुब्बा मानन्धर

पहिरन : उषा स्टाइलीस  कलेक्सन

मेकअप : अनकने ब्युटी सैलुन

ज्वेलरी : शाक्य मुनी लोकमान एण्ड सन

तस्वीर : महेश प्रधान

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार