• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

चर्चामा कम्बिनेसन कपल

काठमाडौं । श्रीमान श्रीमती, गर्लफ्रेन्ड व्वायफ्रेन्ड ,आमाछोरी, बाबुछोरा या कुनै प्रोफेसनल कपल अहिले कम्बिनेसन फेशनबाट कोही पनि अछुतो छैनन् । कम्बिनेसन फेसन सेलेब्रेटीको पहिलो रोजाइमा परेको छ ।

 

इन्डियन आइडलको सुटको बेला  नेहा कक्कडसंग लिइएको यस्तै कम्बिनेसन फेसनलाई बलिवुडका  कार्यक्रम प्रस्तोता एव गायक आदीत्यनारायण झाले आफ्नो सामाजिक सञ्जाल मार्फत शेयर गरेका हुन् । पिंक कम्बिनेसन फेसनमा यी चर्चित सेलिब्रिटी कपल आकर्षक देखिएका छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार