• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

अजय देवगनको 'तन्हाजी द अनसंग वारियर' को ट्रेलर सार्वजनिक

एजेन्सी । फिल्म ‘तन्हाजी द अनसंग वारियर’ को ट्रेलर रिलिज भएको छ । यो एउटा बायोग्रापिकल पीरियड ड्रामा फिल्म हो ।  

 

उनी फिल्ममा छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा  देखिएका  छन् । यो अजय देवगन करिअरको १०० औ फिल्म हो । थ्रिडीमा पनि प्रदर्शन हुने यस फिल्ममा अजय देवगन एक योद्धाको भुमिकामा देखिएका छन् । फिल्ममा अजयसँगै काजोल, सैफ अली खान र शरद केल्कर लगायतका अन्य कलाकारहरुको पनि अभिनय रहेको छ । 

 

सैफ उदय भानको भुमिकामा देखिएछन् भने काजोल सावित्री मालुसरेको भुमिकामा देखिएकी छिन् । ओम राउतले निर्देशन गरेको फिल्म जनावरी १० अर्थात पुस २५ गते देखि प्रदर्शनमा आउदैछ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार