• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
फेशन

निशा लिम्बुले जितिन् 'मिस भ्याली आईकन २०१९' को ताज

काठमाडौं ।  १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निशा लिम्बु “मिस भ्याली आईकन २०१९” को ताज जित्न सफल भएकी छन । त्यस्तै  प्रतिमा बलामी फस्ट रनरअप, अनुपा गिरी सेकेन्ड रनरअपको बनेकी छिन् ।

 

यस्तै मिस पपुलर बिन्दु शाही ठकुरी, मिस भ्यूवर च्वाईस अवार्ड रेश्मा तामाङ , मिस ट्यालेन्टमा रेश्मा तामाङ, बेष्ट कल्चरल ड्रेशमा निशा लिम्बु, मिस स्टायलमा तारा महर्जन, मिस पङच्युल अनुपा गिरी, मिस डिसप्लिन  सृष्ट्रि रिमाल, मिस फोटाजेनिक प्रतिमा बलामी, मिस बेष्ट स्माइल तारा मर्हजन, मिस फ्रेण्डसिप भबिना कौचा मगर, मिस कोअप्रेटिभ जानुका बुढाथोकी, मिस चारमिङ बिन्दु शाही ठकुरी, मिस कन्फिडेन्ट बिनिता थापा, मिस ब्यूटिफल प्रज्वलीका गिरी, मिस पर्सनालिटि एलिशा श्रीस, मिस बेष्ट वाक एलिना थापा मगर बनेकी छिन् ।  

 

रोजिन शाक्यले संचालन गरेको उक्त कार्यक्रममा मुख्य निर्णायक फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बा मानन्धर एव अन्य निर्णायकहरुमा इभेन्ट अर्गनाइजर  धिरज टन्डुकार, कलाकार  अमित गिरी, मोडेल दिपक घिमिरे, मेकअप आर्टिस्ट अमृत मरठ्ठा, रोहन श्रेष्ठ, र ब्युटिसियन निकिता पाण्डे रहेका थिए । कार्यक्रमलाई क्वेष्ट इभेन्ट मेनेजमेन्ट आयोजना गरेको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार