• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

फेरी उकालो लाग्यो सुन

काठमाडौं । हिजो सोमबार सुनचाँदीको केही गिरावट आएपनि आज मंगलबार भने सुनचाँदीको भाउ फेरि उकालो लागेको छ ।

 

आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ । यस्तै चाँदी प्रतितोला १० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

 

यता चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँ मात्र घटेको छ । हिजो प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार