• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

म्युजिक भिडियो ‘फिलहाल’ मा अभिनेता अक्षय कुमार,युटुब ट्रेण्डिङको शिर्ष स्थानमा (भिडियो सहित)

 काठमाडौं । अभिनेता अक्षयकुमारको अभिनय रहेको पहिलो म्युजिक भिडियो ‘फिलहाल’ सार्वजनिक भएको छ ।

 

 उनको यो म्युजिक भिडियोलाई दर्शकले मन पराएका छन् । उक्त   म्युजिक भिडियो हाल युटुब ट्रेण्डिङको शिर्ष स्थानमा छ ।

 

 म्युजिक भिडियोमा अक्षयकुमार र  नुपुर सेननको मुख्य भूमिकामा देखिएका छन । 

 

बी प्राकको स्वर रहेको गीतमा  अधुरो प्रेमकथालाई देखाइएको छ । 

भिडियो :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार