• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको भाउ बढ्यो

 

काठमाडौं ।  मंगलबार स्थिर देखिएको सुनको मूल्य बुधबार पुनः बृद्धि भएको हो । सोमबारदेखि  सुनको मुल्य पुनः उकालो लागेकोमा आज पनि यसले निरन्तरता पाएको छ । 

 


आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन प्रतितोला  ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

 

आज चाँदी प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ रुपैया बढेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार