• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

विद्यार्थीले जलाए भारतको नयाँ नक्सा

 

काठमाडौं । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा भारतीय दुतावास अगाडी विद्यार्थीहरुले भारतले सार्वजनिक गरेको नयाँ नक्सा जलाएका छन् ।

 

 विद्यार्थीहरूले ‘लिपलेक  हाम्रो हो’,  ‘अतिक्रमित नेपाली भूमि फिर्ता गर’ जस्ता नारा लगाएका थिए।

 

 समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले उक्त नक्सा नसच्चिएसम्म  संघर्ष जारी रहने बताएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार