• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

बलिउड नायिका सर्लिनको हट एण्ड गल्यामर लुक्स (फोटो सहित)

मुम्बई । हट एण्ड गल्यामर फोटोहरुले चर्चा कमाउन सफल भारतीय मोडल तथा नायिका सर्लिन चोपडा आजकल इन्स्टाग्राममा आफना फोटोहरु लगातार अपडेट गरिरहेकी हुन्छिन् । कहिले उनी नर्सको गेटअपमा आफनो हट फोटो राख्छिन् । 

 

कहिले काहीँ मेकानिकको रुपमा आफनो हट अवतारमा उनी देखा पर्छिन । 

 

कहिले जीममा पसिना बगाइरहेकी हुन्छिन् । 

 

 

त कहिले जीममा गरेको आफना शारिरिक व्यायाम प्रदर्शन गर्छिन । 

 

 

यती मात्र होइन उनले गरेको साधारण अवतारले पनि धेरै दर्शक फिदा भएका छन् । साभार : वेभ दुनियाँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार