• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

आज सुन चाँदी दुबै बढ्यो 

काठमाडौं । बिहीबार ५ सय रुपैयाँले घटेको सुनको भाउ आज एकैदिनमा ७ सय रुपैयाँले बढेको हो ।

 

आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय तथा तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

 

यस्तै आज चाँदीको भाउ पनि उकालो लागेको छ ।  चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार