• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

घट्यो सुनको भाउ 

काठमाडौं । आज बिहीबार सुनको भाउ घटेको छ। आज सुनको भाउ ५ सयले घटेर ७० हजार ५ सयमा कारोबार भईरहेको छ। 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहिबारको  छापावाला सुन प्रतितोला ७० हजार पाँच सय र तेजावी सुन प्रतितोला ७० हजार दुई सय रुपैयाँ कायम भएको छ ।  

 

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको  मूल्य प्रतितोला ८६० रुपैयाँ रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार