• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

टेनिस खेल्दा खेल्दै राप्रपा अध्यक्ष थापा घाइते 

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा चीनको सेञ्जेन शहरमा टेनिस खेल्दा खेल्दै घाइते भएका छन् । खेलिरहेकै बेला शरीरमा समस्या देखिएपछि थापाले वीचैमा खेल छाडेका छन् । 

 

पिंडौला र तिघ्राको मांसपेशिमा  एकैसाथ गंभीर समस्या भएकोले जिति रहेको खेल थापाले बिचैमा छोडेका थिए ।  

 

चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट-२०१९ मा भाग लिन कात्तिक ८ गते त्यहाँ पुगेका थापाले पहिलो खेलमा चीनका ओउ सिहाङलाई ६-० र ६-० मा पराजित गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार