• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
राजनीति

आज नेकपाको चियापान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडा दशैँ, तिहार, नेपाल संवत्–११४०, छठ लगायत नेपालीका विभिन्न चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

 

काठमाडौँको भृकुटीमण्डपमा बुधबार आयोजना गरिने चियापान कार्यक्रमका लागि सम्पूर्ण अतिथिलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणा पत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले  जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार