• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

घट्दै सुनको भाउ

काठमाडौं । सोमबार सुनको भाउ एक सय रुपैयाले घटेको छ। हिजो ९आइतबार० ७० हजार १ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

 

यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने ६९ हजार ८ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

 

यता चाँदी भाउ भने गएको शुक्रबार देखि स्थिर छ । आज  चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार