• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

उच्च स्तरको औपचारिक वार्तापछि दर्जन बढी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्तापछि दर्जन बढी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

 प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच समझदारी पत्र साटासाट गरेका हुन ।

 

 समझदारीमा पूर्वाधार, स्वास्थ्य, शिक्षा, उद्योग, कृषि, पर्यटन,सुरुङ मार्ग निर्माण, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण  लगायतका विषय समेटिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार