• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक

काठमाडौं । ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक भएको छ ।

 

कात्तिक १५ मा प्रदर्शन मिती तोकेको चलचित्रमा सुशील श्रेष्ठ, अमिर गौतम, रोबिन तामाङ, रोशिल खड्का, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । 

 

जोन रानाको निर्देशन रहेको चलचित्रलाई अभिषेक कुमारको लेखका हुन ।

 

प्रहरी र  पत्रकारको बिच हुने सम्बन्धलाई चलचित्रको कथा बनाइएको छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार