• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

महराको ' फर्गेट यस्टर्डे ' भाइबर म्यासेज

काठमाडौं । आइतबार राति संसद् सचिवालयमै कार्यरत एक जना कर्मचारीले आफ्नो कोठामा आएर मादक पदार्थ सेवन गरी सभामुख महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन  । रोशनी शाहीले मदिराले लठ्ठ भएर  डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएको बताएकी छन ।

 

हाम्रा कुरा डटकमले  रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । एम सर वान  नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफी मागदैं म्यासेज गरेको देखिन्छ । उनले म्यासेजमा फर्गेट एस्टर्डे भनेर  लेखेका छन । आइतबार साँझ घटना भएपछि सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे भनेका छन् । 

 

उनकै सहमतीमा उनीसँग रेकर्ड गरिएको भिडियोमा कुराकानी मात्र गरेकी छैनन उनले आफ्नो मोवाइलमा भएको संवादहरु पनि देखाएकी हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार