• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

घट्यो सुनको मुल्य

काठमाडौं । आज बिहिबार सुनको मुल्य घटेको छ। आज  छापावाल सुन प्रतितोला ७० हजार ७ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार