• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

युवराज नयाँघरेको  ‘तनक्खा’ प्रकाशित

काठमाडौं ।  निबन्धकार युवराज नयाँघरेको  कृति  ‘तनक्खा’ प्रकाशित भएको छ । 

 

वर्मा भ्रमणको सेरोफेरोमा लेखेको यो पुस्तक उनको १६औं कृति हो ।

 

पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार