बसमा यात्रा गरिरहेकी किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा चालक र सहचालक पक्राउ
मोरङ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा रंगेलीबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । उनीहरु बसका चालक र सहचालक हुन् ।
बलात्कार प्रयास गर्दैगर्दा किशोरी चिच्याएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस