• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

बसमा यात्रा गरिरहेकी किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा चालक र सहचालक पक्राउ

मोरङ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा रंगेलीबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

 

भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । उनीहरु बसका चालक र  सहचालक हुन् ।

 

बलात्कार प्रयास गर्दैगर्दा किशोरी चिच्याएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार