• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

 प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत

काठमाडौं ।  प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

 

यसअघि  उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुँदा सभाले अस्वीकार गरेको थियो ।

 

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार