• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

आज सुनको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

 

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

 

आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार