• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

घट्यो सुनचाँदीको भाउ

काठमाडौं । आज मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ ।

 

हिजो (सोमबार) प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज भने ७ सय रुपैयाँ घट्दै ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियो भने आज ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

 

यस्तै  चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार