• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

बढ्यो सुनको भाउ, तोलमा कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो दिन सोमवार सुनको भाउ २०० ले बढेको छ । छापावाल सुन प्रतितोला ७१ हजार ७ सय र तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

आइतबार छापावाल सुन प्रतितोला ७२ हजार ५ सय तथा तेजावी सुन ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

 

त्यस्तै, आज चाँदीको भाउ भने घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार