• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

सुनको भाउ ओरालो लाग्यो

काठमाडौं । आज  सुनको भाउ घटेको छ । आज ५०० रुपैँयाले सुनको भाउ घटेर छापावाल सुन प्रतितोला ७१ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदी १५ रुपियाँले घट्न गई आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार